काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्दैछ। बिहीबार स्थगित भएको बैठक शुक्रबार बस्न लागेको बताइएको छ। बैठक बिहीबार दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो । पार्टी मुख्य कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ। नेता रमेश लेखकको नेतृत्वमा बनेको सदस्यता छानबिन समितिले हालसम्मको प्रगति विवरण बैठकमा प्रस्तुत…