मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश फर्कनै पर्ने बाध्यतामा रहेका नेपालीलाई विमान चार्टर गरेर ल्याइदै

काठमाडौं- कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली ल्याउन विमानको उडान तालिका र भाडादर सार्वजनिक गरिएको छ। सरकारले विभिन्न देशमा रहेर नेपाल आउनैपर्ने बाध्यतामा रहेका नेपालीलाई विमान चार्टर गरेर ल्याउन लागेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।…