मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरपालुवा जीवबाट मान्छेमा कोरोना सर्न सक्छ ?

एजेन्सी । केहीदिन अगाडि स्पेनको एउटा फार्मबाट अचानक कोभिड–१९ फैलन सुरु गरेपछि त्यहाँ योजनाबद्ध रुपमा १ लाख भन्दा बढी ‘मिंक’ नामक जनावर मारिएको थियो जसले अहिले भाइरस जनावरबाट मान्छेमा वा मान्छेबाट जनावरमा सर्न सक्ने सम्बन्धी फेरि प्रश्न उठाएको छ ।  अमेरिकाको सीडीसीले भाइरस फैलाउनमा जीवजन्तुको उल्लेखनीय भूमिका रहेको सम्बन्धी हालसम्म कुनै प्रमाण नभएको बताउँदै आए…