मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलि साउन महिनाको पहिलो सोमबार, यी ५ राशीलाई फलदायी

भोलि साउन महिनाको पहिलो सोमबार, यी ५ राशीलाई फलदायी


प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तपाईंको लागि यस दिन शुभ रहनेछ| नयाँ कार्य प्रारम्भ गर्न शुभ समय रहेको छ| सरकारी लाभ मिल्ने सम्भावना रहेको छ| व्यापारिक तथा व्यावसायिक लाभ प्राप्त हुनेछ| मध्यान्ह पछि भने मानसिक अस्वस्थताको अनुभव हुनेछ|

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ| साथी-भाईसँगको भेटले मन प्रशन्न रहनेछ| तपाईंको लागि यस दिन धन सम्बन्धि योजना बनाउन निकै शुभ रहेको छ|

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) तपाईंको लागि यस दिन लाभदायक रहनेछ| आफन्त तथा साथी-भाईबाट भरपूर सहयोग मिल्नेछ| स्वादिष्ट एवम उत्तम भोजन, सुन्दर वस्त्र प्राप्त हुनेछ| व्यापार व्यवसायको लागि पनि अनुकूल वातावरण रहनेछ|

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) तपाईंको लागि यस दिन प्रतिकूल रहनेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ| आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| आय भन्दा खर्च बढि भए पनि आर्थिक रूपमा दिन लाभदायक रहनेछ|

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) तपाईंको यस दिन सुखमय रूपले बित्नेछ| मित्रगणबाट खुशीको खबर मिल्नेछ| आयमा वृद्धि हुनुका साथै धन लाभ हुने सम्भावना रहेको छ| सामाजिक तथा व्यावसायिक क्षेत्रबाट लाभ प्राप्त हुनेछ|

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) तपाईंको लागि यस दिन अनुकूल रहनेछ| पारिवारिक सम्बन्धमा सुधार आउनेछ| मित्रजनबाट उपहार मिल्नाले मन प्रशन्न रहनेछ| कर्यक्षेत्रमा उच्च पधादिकारी तपाईंसँग प्रशन्न हुनेछन्| साथी-भाईबाट सहयोग मिल्नेछ|

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) तपाईंको यस दिन मिश्रीत फलदायी रहनेछ| शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ| कर्यक्षेत्रमा उच्च पधादिकारी तपाईंसँग अप्रशन्न रहनेछन्| पदोन्नतीको योग रहेको छ| सामाजिक मान-सम्मान प्राप्त हुनेछ|

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) शारीरिक तथा मानसिक रूपले अस्वस्थ महशुस हुनेछ| व्यापार व्यवसायमा चुनौती आउन सक्छ| मानहानिको आरोप लाग्न सक्छ, सतर्क रहनुहोला| आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला|

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मनमा सुख र दुख दुबैको भावना दिनभर रहनेछ| पारिवारिक वातावरण आनन्दमय रहनेछ| शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ| कर्यक्षेत्रमा सहकर्मीको साथ वाद-विवाद हुन सक्छ, सावधान रहनुहोला|

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला| परिवारमा सुख-शान्ति तथा आनन्दमय वातावरण कायम रहनेछ| सामाजिक मान-सम्मान प्राप्त हुने सम्भावना छ| मध्यान्ह पछि भने केहि सावधानीपूर्वक बिताउनु पर्नेछ|

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) परिवारमा शान्तिपूर्ण वातावरण रहनेछ| कला क्षेत्रमा रुचि बढ्नेछ| खर्च बढ्नाले आर्थिक पक्ष कामजोर रहनेछ| सन्तान सम्बन्धि कुराले चिन्ता बढ्नेछ| अपुरो रहेको कार्य पूर्ण हुनेछ|

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ| जमीन खरिद-बिक्रि गर्न समय शुभ छैन| विद्यार्थीको लागि दिन राम्रो छ| सामाजिक मान-सम्मानमा कमी आउनेछ| यात्रा गर्न समय अनुकूल छैन|