पञ्चदेवल विनायक नगरलिकामा पहिलो पटक अल्ट्रासाउण्ड मेसिनबाट गर्भजाँच सुरु भएको छ । नगरपालिकाको ५ नम्बर वडामा रहेको लयाँटी स्वास्थ्य चौकीमा गर्भजाँच सुरु गरीएको हो । नगरपालिकाका सबै वडाका महिलाहरुलाई सेवा दिने उदेश्यले मेसिन खरिद गरीएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यसै आर्थिक बर्षको बजेटबाट मेसिन खरीद गरीएको हो । पञ्चदेवल विनायक नगरपालिकाका उप प्रमुख अम्बिका…