मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनमा बिमा उपहार

जन्मदिनमा बिमा उपहार


अछाम ।

नेशनल लाईफ ईन्सोरन्स कम्पनीका प्रतिनिधी जीवन बुढाले ४ लाखको बिमा पोलिसी उपहार दिएका छन् । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा जीवन बिमा गरे भविष्यमा बालबालिकाको पढाई लगायतको जीवन उज्वल हुने भन्दै बिमा गरिदिएको बुढाले बताए ।

आफ्नो भतीजाको जन्नदिनमा नेपालको पहिलो तथा अग्रणी जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी मार्फत चार लाखको बिमा पोलीसी उपहार दिएका हुन् । भईपरि आउने सम्भावित घट्नालाई मध्यनजर गर्दै सबैले बिमा गर्नु पर्नेमा बुढाको जोड छ ।

कुन बेला कस्तो दुर्घटना हुन्छ त्यो कसैलाई पनि थाह नहुने भन्दै बुढाले यदि दुर्घना भईहालेमा बिमा गरेमा उपचारमा राहत हुने विचार व्यत्त गरे । सोही कुरालाई मध्यनजगर गर्दै भतिजाको बिमा गरिदिएको बुढाको भनार्य छ ।