मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदुर तथा कर्णालीका भूभागमा चट्याङ पार्ने वायु सक्रिय

सुदुर तथा कर्णालीका भूभागमा चट्याङ पार्ने वायु सक्रिय


अछाम – भारतको उत्तराखण्ड प्रदेश बाट ठुलो रुपमा मौसमी प्रणाली पूर्व तर्फ सरिसकेको जल तथा मौसम अनुमान पूर्व माहाशाखाले जनाएको छ । उक्ता मौसमी वायु सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सर्दै गएको छ ।

जल बायू परिर्वतन सहित मौसमी हावा हुरीले चट्याङ पार्ने उच्च सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा कोहोलपुरले जनाएको छ ।

आगामी ३ दिनसम्ममा महाकाली कर्णाली र बबई नदिमा बाढी आउने सम्भावना रहेकोले तल्लो तटीय क्षेत्रमा सहज हुन जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।