मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनले तपाईंको इम्युन सिस्टममा कस्तो असर पार्दैछ ?

पछिल्लो करिब अढाई महिनादेखि विश्वको कुल जनसंख्याको ठूलो हिस्सा घरभित्रै कैद छ।लकडाउनका कारण मानिसहरु जरुरी अवस्थामा बाहेक घरबाहिर निस्किरहेका छैनन्। कोभिड– १९ को संक्रमण फैलिन नदिन पनि यो आवश्यक छ। तर, घरमा बसिरहनुका केही यस्ता दुष्प्रभाव छन्, जसले हामीलाई कोरोना भाइरससँग लड्नबाट कमजोर बनाइरहेको हुनसक्छ। ब्याक्टेरिया र भाइरस हाम्रो शरीरभित्र रहेको ‘सिर्केडियन क्लक’ अर्थात जैविक…