मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटि १ मा १३ पेटि कमशल खालको मदिरा नष्ट

बिक्रम परियार, ५ बैशाख अछाम चौरपाटि गाँउपालिका वडा नम्बर १ सिउडीको पातलटोलबाट प्रहरीले कमशल खालको मदिरा नियन्त्रणमा लिएको छ । सिउडी प्रहरी चौकीबाट खट्ेको प्रहरीको टोलिले गएराति गोप्य सुचनाको आधारमा शेर बहादुर थापाको घरमा लुकाई छिपाई अबस्थामा राखेको १३ पेटि कमशल ढुकुटी सौफि मदिरा नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ गरेर ल्याएको कमशल मदिरा जनप्रतिनीधी,…