अछाम मेल्लेख गाउपालिका वडा न ३ ठाटीमा तीन हजार पिस मास्क, छ सय घर परिवारलाई हात धुने साबुन बितरण गरेको छ । सोमबार बसेको वडा को आकस्मिक बैठकले मास्क र साबुन बितरण गरेको हो । वडा सदस्य पदम बुढाको अध्यक्षतामा सामाजिक दुरि कायम गरि बसेको बैठकले जनप्रतिनिधि राजनितिक दललाई घरमा पठाई बितरण गरेको वडा सचिव…