अर्घाखाँची : अर्घाखाँचीमा आगो ताप्ने क्रममा ज'लेर एक जनाको ज्या'न गएको छ । पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको ज'लेर ज्या'न गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिए । घरमा एकलै बसोबास गदै आएका उहाँलाई आ'गो ताप्दै गर्दा कपडामा आ'गो सल्किएको थियो । घरमा एकलै…