मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप उपचारका लागि हेलीकप्टर मार्फत नेपालगञ्ज रेफर

थप उपचारका लागि हेलीकप्टर मार्फत नेपालगञ्ज रेफर


अछाम । अछामका बस दुर्घटनाका घाईतलाई थप उपचारका हेलीकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको छ ।

आज बिहान जिल्लाको चौरपाटी गााउपालिका मार्कुमा भएको बस दुर्घनमा घाईते ३ जनालाई हेलीकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको हो ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका ६० बर्षकाका कृष्ण राज पण्डित र उनकी श्रीमती ५१ बर्षिय बसुन्धुरा पण्डित र वडा नं १३ बाब्लाका ३० बर्षका कृति सिह कुँवरलाई रेफर गरिएको बयालपाटा अस्पतालले जनाएको छ ।

अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्य माननिय पूर्व गृह उपप्रधान मन्त्री भिम रावलको पहलमा ३ जना बिरामीलाई उप उपचारका लागि कोहोलपुर मेडिकल कलेजमा रेफर गरिको हो ।

उनीहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज लगिएको हो।