१. बगिरहेको खोलाले ठुला ठुला ढुंगा काट्छ, त्यो उसको शक्तिले होइन, उसको निरन्तरताले हो । २. फुलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो बास्नाको मुल्यांकन भएन भनेर कचकच कहिल्यै गर्दैन । ३. भगवानली जिन्दगी दिनुभएको छ, त्यो नै धेरै ठुलो कुरा हो । अरु भनेको त आफुले बनाउने र कमाउने हो । ४. मानिसहरु तब…