मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साम्राज्ञी विरु’द्ध भुवन केसीको उ’जुरी, छानविनको माग

साम्राज्ञी विरु’द्ध भुवन केसीको उ’जुरी, छानविनको माग


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि लगाएको दु’व्र्यवहारको आ’रोप निरा’धार रहेको अभि’नेता तथा निर्माता भुवन केसीले बताएका छन।

केसीले बिहीबार नेपाल चलचित्र कलाकार संघलाई आफ्नो चरि’त्र ह’त्या हुने किसिमका आ’रोप लगाएकाले छान’विन गरि’पाउँ भनि निवेदन लेखेका छन।

‘सामाजिक सन्जालमा अभिनेत्री साम्राज्ञीले म विरु’द्ध विभिन्न आक्षे’प आरोपहरु लगाइ मनगढन्ते र निरा’धार चरित्र ह’त्या हुने किसिमका कुराहरु व्यक्त गरेको देखिएकाले सो सम्बन्धमा आवश्यक छानविन गर्नका लागि यो निवेदन पेश गरेको छु।’ निवेदनमा भुवनले लेखेका छन।

साम्राज्ञीले केहीदिन अघि एक भिडियो सार्वजनिक गर्दै भुवन केसीले आफूमाथि दुव्र्य’वहार गरेको बताएकी थिइन। त्यसको जवाफमा भुवनमा बिहीबार कलाकार संघलाई निवेदन लेखी छानविनको माग गरेका हुन। – दिनेश खबर