मितता संग लड्दै उठेर जितेकी महिला हुन् मार्गरेट थ्याचर । उनि बेलायतकी पहिलो महिला प्रधानमन्त्री तथा सबै भन्दा धेरै वर्ष पदमा रहेकी प्रधानमन्त्री हुन्। “आइरन लेडी” भनेर चिनिने उनको जन्म सन् १९२५ अक्टोबर २३ मा भएको थियो । मार्गरेट थ्याचरका प्रेरक भनाइहरु १. तिमीले लडाई लड्नुपर्छ र जित्नको लागि एकपटक भन्दा बढी लड्नुपर्ने हुनसक्छ। २.…