मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के थाहा ? मरुभूमिमा घन सम्हाल्नुपर्छ

के थाहा ? मरुभूमिमा घन सम्हाल्नुपर्छ


  • हेमन्त के.सी

आफ्नै शरिरमा हुन्छ दनदन सम्हाल्नुपर्छ !
म लास हु आगोसङै कफन सम्हाल्नुपर्छ !!

यहि सोचेर छोरो कहिल्यै घर फर्किएन !
घरमा रोगी बाआमा छन सम्हाल्नुपर्छ !!

भन्नेहरुले रुखमा पैसा फल्छ भन्दिए !
के थाहा ? मरुभूमिमा घन सम्हाल्नुपर्छ !!

हालातले यति सम्म लाचार बनाइ दियो !
गर्दन नापेर जादापनि दुश्मन सम्हाल्नुपर्छ !!

जाजरकोट