एक्लै हुँदा त घाम, जुन पनि कालो लाग्ने तिमी भएरै हो आमा घर उज्यालो लाग्ने आमा ! माया ममताको देश हौं लाग्छ तिमी देशको माटो पनि हो तिम्रै अंगालो लाग्ने भगवान देख्दा म कैयौं पल्ट झुक्किएको छु किन हो आमा ? बाघ जस्तै बिरालो लाग्ने आमाको काखमा एकसाथ झुम्मिन्छौं हामी भगवानको दर्शन गर्न हो, पालै…