एजेन्सी - बार्सिलोनाका कप्तान लियोनेल मेसीले आफ्नो क्यारियरमा ७ सयौं गोल पुरा गरेका छन्। गएराती सम्पन्न एटलेटिको म्याड्रिडविरुद्धको खेलमा खेलको ५०औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेसीले आफ्नो क्यारियरको ७ सय गोल गरेका हुन्। गत जुन २४ मा आफ्नो जन्मदिन मनाएका मेसीले क्यारियरको ७ सयौं गोल पुरा गर्ने क्रममा बार्सिलोनाका लागि ६३० गोल गरेका छन् भने…