मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेसीले गरे क्यारियरको ७ सयौं गोल

मेसीले गरे क्यारियरको ७ सयौं गोल


एजेन्सी – बार्सिलोनाका कप्तान लियोनेल मेसीले आफ्नो क्यारियरमा ७ सयौं गोल पुरा गरेका  छन्। गएराती सम्पन्न एटलेटिको म्याड्रिडविरुद्धको खेलमा खेलको ५०औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेसीले आफ्नो क्यारियरको ७ सय गोल गरेका हुन्।

गत जुन २४ मा आफ्नो जन्मदिन मनाएका मेसीले क्यारियरको ७ सयौं गोल पुरा गर्ने क्रममा बार्सिलोनाका लागि ६३० गोल गरेका छन् भने आफ्नो देश अर्जेन्टिनाका लागि ७० गोल गरेका छन्।