मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीपको चम्किलो करिअरमा मडारिएको कालो बादल

काठमाडौं । अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त नेपालका पहिलो र एकमात्र क्रिकेट खेलाडी हुन् सन्दिप लामिछाने । कम उमेरमै लोभलाग्दो सफलता हासिल गर्दै अघि बढिरहेको उनको करिअर अचानक कालो बादलले ढाकिएको छ । एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध जाहेरी दिएसँगै उनको जीवनमा ‘बिग टर्न’ आएको हो । सन्दीपको क्रिकेट करिअर धरापमा परेको छ भने निजी जीवन पनि विथोलिएको…