अछाम : जिल्लाको सदरमुकाम नजिकको ठुलासैन बजार हिउले सेताम्मे बनेको छ। २०५२ साल पछिको सबै भन्दा बढी र बाक्लो मात्रामा हिउ परेपछि बजार सेताम्मे बनेको हो।
शुक्रबार र सनिबार लगातार हिउ परेको हो।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/02/thulasain.jpg?resize=720%2C324&ssl=1)
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/02/thulasain1.jpg?resize=720%2C323&ssl=1)
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/02/Thulasain2.jpg?resize=720%2C323&ssl=1)
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/02/thulasain4.jpg?resize=720%2C323&ssl=1)
तस्बिर : टेक बहादुर थापा र कमल रावल

प्रतिक्रिया