मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनै पूर्णिमा र रक्षा बन्धन: पशुपतीनाथ (फोटो फिचर)

जनै पूर्णिमा र रक्षा बन्धन: पशुपतीनाथ (फोटो फिचर)


काठमाण्डौ : नेपालका थुर्पै धार्मीक स्थलहरुमा आज विहानै देखी बाक्लो भिड देखिन्छ । नेपालको पशुपतीनाथ मन्दिरमा पनि ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर रक्षा बन्धन मनाइएको छ ।

विशेषतः ब्राह्मण, क्षत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ ।

आजको दिनको मन्त्र

येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।