सुर्खेत- कोरोना भाइरसको संक्रमण कर्णाली प्रदेशमा पनि भित्रिएको छ । नेपालमा भाइरस संक्रमण भएको झन्डै चार महिनापछि कर्णालीमा संक्रमित व्यक्ति भेटिएका हुन्। दैलेख आठबीसकोट नगरपालिकाका–३५ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रादेशिक प्रयोगशालाका संयोजक ओम आचार्यले जानकारी दिए। साेमबार बिहान सुर्खेतमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएका उनको नुमना पुनः परीक्षणका लागि नेपालगन्ज…