मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगर क्वरेन्टीनमा राखिएका पाँच जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

सुर्खेत - वीरेन्द्रनगरको क्वरेन्टीनमा राखिएका पाँच जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  भारतबाट फर्किएका उनीहरुलाई वीरेन्द्रनगरको खुल्लामञ्चमा रहेको क्वरेन्टीनमा राखिएको थियो । उनीहरुलाई क्वरेन्टीनमा राखिएको १४ दिनपछि कोरोना भाइरस परीक्षण गरिएको थियो ।  यसअघि भारतबाट आएका कर्णालीका विभिन्न जिल्लाका एकसय ८३ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको थियो ।  क्वरेन्टीनमा राखिएका पाँचै जना दैलेखका…