कालिकोट जिल्लाको सान्नी–त्रिवेणी गाँउपालिका वडा नं। ४ स्थित स्याउलीबिसौली सुनार खोला तटबन्धन आयोजनाको भुक्तानी गर्दा एक लाखको घुस लेनदेन गरियो । करीव ३० लाख लागत रहेको उक्त आयोजनाका उपभोक्ता समितिका अध्यक्ष असोक शाहीले डिभिजन वन कार्यालयका करार वन रक्षक सर्पराज बुढालाई एक लाख रकम घुस दिए । उनले दिएको घुस रकम स्थानिय कमल शाहीले भिडियो…