अछाम : अछाम जिल्लामा मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन तथा मतदाता नामावली अद्यावधिक गर्ने कामको थालनी गरिएको छ । साबिकका १२९ मतदान स्थल र १ सय ९७ मतदान केन्द्र रहेकोमा ७ वटा नयाँ मतदानस्थल थपिने भएको छ । सोही बिषयमा छलफल भएको निर्वाचन कार्यालय अछामले जनाएको छ । जिल्लाको साफेबगर नगरपालिका वडा नं. ३,…