मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमबाट बैतडीका चन्दलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्रदान गरिने

बैतडी : सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कारका लागि सुदूरपश्चिमबाट धिरेन्द्र बहादुर चन्द छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने सो पुुरस्कारको लागि बैतडी जिल्लाको पाटन नगरपालिका–९ का चन्दलाई छनोट गरिएको हो । जीव शास्त्री समेत रहेका चन्द सुदुरपशिचममा रहेर वन वातावरण र वन्यजन्तुको अनुसन्धान र संरक्षणमा क्रियाशिल…