लालबहादुर चदारा, अछाम । मेल्लेख गाउपालिकाले छैटौँ गाँउ सभाबाट आगमी आर्थिक बर्षका लागि अनुमानित आयव्याय सहितको ४१ करोड ६१ लाख ८९ हजार ५ सय ९० बराबरको बजेट प्रस्तुत गरेको छ । सभाले १ करोड भन्दा बढि बजेट अझै अपुग भएको नीति तथा कार्यक्रममा राखिएको छ । पालिका उपाध्यक्ष धनबहादुर शाहीले गाँउपालिकाकाले आगामी आर्थिक बर्षका लागि…