फाईल फोटो धनगढी : कैलालीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृ'त्यु भएको छ भने तीन जना घाईते भएका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्वर १ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गईरहेको भे ६ प २५२० नम्वरको मोटरसाईकलले र सोही दिशा तर्फ गईरहेको दुई जना सवार साईकललाई ठ'क्कर दिदा एक बालकको मृ'त्यु भएको हो। साईकलमा सवार बर्दगोरीया गाउँपालिका…