धनगढी : कोरोनाबाट मृत्यु भएकी बाजुराकी दुई बर्षीय बालिकासंगै गौरीफन्टा नाकाबाट ५ हजार बढि आएको खुलेको छ। उनी १३ गते गौरीफन्टा–त्रिनगर नाकाबाट धनगढी हुँदै बाजुरा पुगेको खुलेको हो। स्थानीय प्रशासनका अनुसार उनीसंगै सो दिन नाकाबाट पाँच हजार दुई सय ४२ जनाको उद्धार गरिएको थियो। ति बालिकामा कोरोना पुष्टि भईसकेको छ भने उनकी २३ बर्षीय आमामा…