२९ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशमा एक हजार ८९५ जनाको र्यापिड टेस्ट गरिएको छ । स्वास्थ निर्देशनालयले दिएको जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ । टोलीले कैलालीमा ७३०, बझाङमा ४२६, कञ्चनपुरमा ४०७, डोटीमा २४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक/एक जनाको र्यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले…