नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले रामारोशन ५ अल्याडि निवासि मृगौला पिडित स्व दिर्घ बहादुर बुढाको परिवारलाई एक लाख बाह्र रुपैयाँ आर्थिक सहयोग गरेको छ । विगत केहि समय अघि दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण उपचार गर्न नसकेका बुढाको जीवन रक्षाका लागि नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको आयोजनामा अर्थिक संकलन अभियान सन्चालन गरिरहेको अवस्थामा…