मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेतन कर्णालीको काम छिटो अघि बढाउन अछाम सुर्खेतका जनप्रतिनिधिको माग

अछाम । वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कामलाई अघि बढाउनको लागि वुधवार अछाम र सुर्खेतका जनप्रतिनिधिले आयोजना प्रमुख उपेन्द्र न्यौपानेसँग छलफल गरेका छन् । अछाम–सुर्खेत बीचमा रहेको कर्णाली नदीमा निर्माण गरिन लागेको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका देखिएका समस्याका वारेमा छलफल भएको पूर्व मन्त्री एवंम, अछाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका सदस्य शेरबहादुर कुँवरले…