अछम : ७३ औँ प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी आईतबार देशभर मनाईदैछ । अछाम जिल्लामा पनि बिभन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाईदैछ । ७३ औँ प्रजातन्त्र दिवस बयालपाटा अस्पतालमा समेत मनाईएको छ । दिवसको अवरसरमा अस्पताल परिसर सरसफाई गरी अस्पतालको प्रांगणमा झण्डा फहराउने काम गरिएको छ । यस्तै आईतबार साँझ नेपालको नक्सा बनाएर दिप प्रज्वलन…