मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाँउपालिकामा पहिलो पटक बिजुली पुग्यो

अछाम । जिल्लाको पूर्वी क्षेत्रमा रहेको तुर्माृखाँद गाँउपालिकामा पहिलो पटक बिजुली बत्ति पुगेको छ । राष्टिय प्रसारण लाईन अन्र्तगत पहिलो पटक पालिकामा बिद्युत पुगेको गाउँपालिकाले जनाएको छ । सोमबार एक कार्यक्रमका बिच राष्टिय प्रसारण लाईनको उद्घाटन गरिएको पालिका अध्यक्ष पुष्पराज शर्माले बताए । पालिकाको अथक प्रयास पछि बिजुली बत्तीको लाइन विस्तार भएसैगं आज उदघाट्न गरिएको…