अछाम : नेपाल रेडक्रस साेसाईटी उपशाखा जनालीवण्डालीले विभिन्न निकमयलाई मास्क वितरण गरेकाे छ । रेडक्रस साेसाईटी जिल्ला शाखाद्वारा प्राप्त मास्क वितरण गरिएको हाे । काेराेना महामारीको अग्र पंक्तिमा खटिने तथा सामुदायिक संस्थालाई मास्क तथा सेनिटाईजर प्रदान गरिएको हाे । जिल्ला शाखालाई प्राप्त मास्क तथा सेनिटाईजर सराेकारवाला संघसंस्थालाई प्रदान गरिएको जनालीवण्डाली उपशाखा सभापति राजेश्वर भण्डारीले बताए…