अछाम - जिल्लाका ६ स्थानीयतह तत्कालका लागी कोरोना मुक्त भएका छन् । दश स्थानीय तह मध्ये साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, मंगलसैन नगरपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका र ढकारी गाउँपालिका कोरोना मुक्त भएका हुन् । साफेबगरका २ सय २२, कमलबजारका २५, ढकारीका २९, मंगलसेनका १ सय १४, मेल्लेखका १ सय ३८, रामारोशनका १ सय ३२ जना…