अछाम । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा अछामको दोस्रो साधारणसभा सम्पन्न भएको छ । हिरिण्ड बहादुर बोहरा अध्यक्षतामा भएको साधारण सभाले ४ बर्षे दोश्रो कार्यकालका लागि शंकर रावललाई निर्बिरोध निर्वाचित गरेको छ । समितिको उपसभापतिमा भुमिसरण ढकाल बजगाइ, सचीवमा तेज बहादुर कुवर, कोषाध्यक्षमा शोभिता भट्टराई, सह कोषाध्यक्ष राजाराम भाट, सहसचिव कर्ण बहादुर बुढा रहेका छन्…