नेपाली काँग्रेसले पार्टी क्रियाशील बनाउने अभियान थाल्ने भएको छ । सुदूरपश्चिम प्रदेश कार्यसमितिले निर्णय गर्दै प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रका सबै वडा तह सम्म प्रतिनिधि खटाएको छ । सुदूरपश्चिम प्रदेशका ३२ वटा प्रदेश निर्वाचन क्षेत्रमा खटाएका प्रतिनिधिको नामावली नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको निर्णय अनुसार पार्टीको वडा तहसम्मका संगठनलाई क्रियाशिल तुल्याउन प्रदेश कार्यसमिति सदस्यलाई सुदूरपश्चिम…