अछाम ः जिल्लाको पञ्चदेवल नगरपालिका वडा नं। ३ मा बर्थिगं सेन्टर निर्माण भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा बर्थिगं सेन्टरको भवन निर्माण कार्य सम्पन्न भएको हो । नगरका सबै वडामा बर्थिगं सेन्टर निर्माण गर्ने नगरपालिकाको कार्ययोजना अनुसार सो काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । बिहिबार एक कार्यक्रमका बिच बर्थिगं सेन्टरो हस्तान्त्ररण कार्यक्रम सम्पन्न भएको…