मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडक्रस अछामद्धारा पञ्चदेवल नगरपालिकाका भूकम्प पीडितका लागी राहत उपल्बध

रेडक्रस अछामद्धारा पञ्चदेवल नगरपालिकाका भूकम्प पीडितका लागी राहत उपल्बध


अछाम: नेपाल रेडक्रस सोसाइटी अछामले पञ्चदेवल विनायक नगरपालिकाका भस्कम्प पीडितका लागी राहत उपलब्ध गाएको छ । नगरपालिकाका विभिन्न वडामा भुकम्प बाट पुर्ण रुपमा क्षती भएका घरपरिवारका लागी दुई वटा कम्बल र दुई वटा त्रिपाल उपलब्ध गराएको पञ्चदेवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद रेग्मीले जानकारी दिए ।


उक्त सामाग्री ग्रहण गरेका प्रशासक रेग्मीले तथ्याङ्कको आधारमा छिट्टै भुकम्प पीडितलाई हस्तान्त्रण गर्ने बताएका छन ।