अछाम : "बालबालिकाको अवस्था बिश्लेषण" को प्रारम्भिक प्रतिवेदन माथि छलफल तथा सुझाव सँकलन सम्बन्धी दुई दिने कार्यक्रम पन्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ । स्थानिय बाल अधिकार समिति पन्चदेवल विनायक नगरपालिकाकाे आयोजना एवं आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालकाे साझेदारीमा २ दिने छलफल तथा सुझाब सँकलन कार्यक्रम गरिएको हो। पन्चदेवल बिनायक नगरपालिकाको बालवालिकाहरूको अवश्था…