अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ८ का वडा अध्यक्ष तारा प्रसाद खनालले आफ्नो नाम जोडेर आएको समाचारमा ध्यानाकर्षण भएको बताएका छन । बुधबार राति मदिरा सेवन गरेको र महिला माथि अभद्र व्यवहार गरेको भन्ने शिर्षकका आएको समाचार प्रति आपत्ति जनाएका हुन । आफ्नो बारेमा गलत हल्ला फैलाईएको अध्यक्ष खनालले सुदुर आज लाई बताए ।…