कोरोना भाइरसको संक्रमणबाट आज (बुधबार) बिहानसम्ममा ८१ हजार २ सय ५० जनाको मृत्यु भएको छ। जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार करिब १४ लाख यसबाट संक्रमित छन्। विश्वभर के भयो पछिल्लो २४ घण्टामा ? ट्विटर मालिकले दिए एक अर्ब डलर पेमेन्ट एप स्क्वेयर तथा ट्विटरका मालिक ज्याक डोर्सीले कोरोना महामारीसँग लड्न एक अर्ब अमेरिकी…