मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौबीस घण्टामा १९३ जनाको मृत्यु, ७ हजार ९१४ संक्रमित थपिए

चौबीस घण्टामा १९३ जनाको मृत्यु, ७ हजार ९१४ संक्रमित थपिए


काठमाडौ । कोभिड संक्रमणबाट पछिल्लो चौबीस घण्टामा १९३ जनाको मृत्यु भएको छ । ७ हजार ९१४ जना संक्रमित थपिएका छन् । 

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।