मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७ हजार १३५ संक्रणमुक्त हुँदा ७ हजार ४२५ जना थपिए, १८५ को मृत्यु

७ हजार १३५ संक्रणमुक्त हुँदा ७ हजार ४२५ जना थपिए, १८५ को मृत्यु


काठमाडौं– गएको २४ घण्टामा देशभर ७ हजार १३५ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी सोही अवधिमा देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ हजार ८४६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७ हजार २२० जनामा र ६०७ जनाको एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घण्टामा १८५ जना संक्रमितको मृत्यु भएको छ।