मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृ’त्यु

पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

दैनिक मृत्युमा यो अहिलेसम्मकै बढी संख्या हो। आज मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ८ जना संक्रमित छन्। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

नेपालमा पछिल्लो २ महिनादेखि कोरोना संक्रमितको मृत्यु भइरहेको छ। पहिलो पटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।