काठमाडौं– आइतबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ११ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा ५०० बढी सक्रिय संक्रमित छन्। त्यसैगरी पर्सा, बारा, मोरङ, चितवन र रुपन्देहीमा पनि ५०० भन्दा बढी संक्रमित भएको मन्त्रालयले जनाएको छ। मुस्ताङ र हुम्ला भने संक्रमणमुक्त भएका छन्। यी दुई…