काठमाडौ– बाढी पहि'रोले थिलोथिलो बनाएको सिन्धुपाल्चोकमा बुधबार विहानै आएको भूक'म्पले पहि'रोको थप जो'खिम बढाएको छ । त्यसै पनि भूक्षय र पहिरोको जोखिममा रहेको जिल्लामा विहान ५ः१९ मा गएको ६ रेक्टरस्केलको भूकम्पले हल्लाउँदा थप जोखिम बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता तथा डिएसपी प्रकाश सापकोटाले बताए । केही दिनअघि बाह्रबिसेमा गएको पहिरोको उद्धारका क्रममा पहिरो प्रभावित…