अछाम - जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा आपुर्ती भइरहेको विद्युत सेवा फेरी अवरुद्ध भएको छ । नगरपालिकामा केहि दिन यता नियमित सन्चालन भइरहेको तालागाड विद्युत सेवा केहि ब्याक्तीले बाँध भत्काइदिएकाले अवरुद्ध बनेको हो । सोमवार रात्री केहि ब्याक्तीहरुको समुहले बाँध भत्काइएको प्रति तालागाड जलविद्युत आयोजना उपभोक्ता समितीको गम्भिर ध्यानार्कषण भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा…